लोहकिल्थली, भक्तपुर info@bajarangabali.com.np

हाम्रा सेवाहरू

तपाईं र तपाईंको परिवारको जीवनलाई सरल र सुरक्षित बनाउने सेवाहरू

जेष्ठ नागरिक स्वास्थ्य उपचार

जेष्ठ नागरिकहरूको मासिक स्वास्थ्य सेवा विशेष रूपमा उनीहरूको स्वास्थ्य सम्बन्धी जाँच, परामर्श, र औषधि सुविधा प्रदान गर्दछ।

  • निःशुल्क मासिक स्वास्थ्य जाँच
  • विशेषज्ञ चिकित्सकसँग परामर्श
  • आवश्यक औषधि सहायता
  • घरमा सेवा पुऱ्याउने व्यवस्था
आवेदन गर्नुहोस्

बाल जन्मदिन विशेष

बाल बचत योजनाले भविष्य सुरक्षाका लागि उत्तम अवसर प्रदान गर्दछ। बच्चाको जन्मदिनमा विशेष उपहार र बचत।

  • जन्मदिनमा विशेष उपहार
  • बाल बचत खाता खोल्ने सुविधा
  • शिक्षा बीमा सुविधा
  • अभिभावकलाई परामर्श
आवेदन गर्नुहोस्

सुत्केरी सुविधा

सुत्केरी सुविधा अन्तर्गत माताहरूलाई सुरक्षित प्रसूति, पोषण, परामर्श, र आवश्यक औषधि सेवाहरु प्रदान गरिन्छ।

  • सुरक्षित प्रसूति सेवा
  • पोषण परामर्श
  • आवश्यक औषधि सहायता
  • पोस्टनेटल हेरचाह
आवेदन गर्नुहोस्

दुर्घटना बिमा सुरक्षा

दुर्घटना बीमा कार्यक्रम अन्तर्गत आकस्मिक घटनामा आर्थिक सुरक्षा, उपचार खर्च, र सहयोग प्रदान गरिन्छ।

  • दुर्घटनामा तत्काल आर्थिक सहायता
  • उपचार खर्च व्यहोर्ने
  • परिवारलाई सहयोग
  • अपाङ्गता भत्ता
आवेदन गर्नुहोस्

सुविधाजनक महसुल भुक्तानी

सुविधाजनक महसुल भुक्तानीले छिटो र सजिलै बिजुली, पानी, र अन्य महसुल भुक्तानी गर्न सहयोग प्रदान गर्दछ।

  • बिजुली महसुल
  • खानेपानी महसुल
  • टेलिफोन बिल
  • इन्टरनेट बिल
आवेदन गर्नुहोस्

स्वास्थ्य राहत

सदस्यहरूको स्वास्थ्य सम्बन्धी खर्चहरूमा आंशिक राहत र सहायता प्रदान गरिन्छ।

  • अस्पताल खर्च राहत
  • औषधि सहायता
  • स्वास्थ्य बीमा परामर्श
  • निःशुल्क स्वास्थ्य शिविर
आवेदन गर्नुहोस्

विद्यार्थीको विशेष सम्मान

विद्यार्थी विशेष सम्मान यो एक प्रकारको सम्मान हो जसमा विशेष रूपमा उत्कृष्टता प्राप्त गरेका शिक्षार्थीहरूलाई प्रशंसा गरिन्छ।

  • SEE र +2 टपर्सलाई पुरस्कार
  • छात्रवृत्ति सहायता
  • शिक्षा ऋण सुविधा
  • करियर परामर्श
आवेदन गर्नुहोस्