बजरंगबली सहकारी संस्थाका ताजा सूचना र जानकारीहरू
बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक साधारण सभा मिति २०८३ असोज २४ गते शनिबार, बिहान ११:०० बजे, निर्मल बैंक्वेट, लोहकिल्थलीमा आयोजना हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई अनिवार्य तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।
संलग्न फाइल डाउनलोडसहकारी विभागकाे मिति 2079/04/31 गतेकाे निर्देशन बमाेजिम प्रकाशित मिति 2082/12/30 सम्मकाे वित्तिय विवरण
संलग्न फाइल डाउनलोडयो "विधेयक" होइन, "अध्यादेश" हो। संविधानको धारा ११४ बमोजिम सङ्घीय संसद्को अधिवेशन नचलेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको हो (प्रमाणीकरण मिति: २०८३।०१।१७)। अध्यादेश संसद् बैठक बसेपछि ६० दिनभित्र विधेयकको रूपमा पारित नगरिएमा स्वतः निष्क्रिय हुनेछ। संशोधनको मूल केन्द्रबिन्दु बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू हुन्। अध्यादेशले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो अधिकार दिँदै, बचतकर्ताको रकम सुरक्षाको प्रबन्ध गर्न खोजेको देखिन्छ।
संलग्न फाइल डाउनलोडसहकारी विभागकाे मिति 2079/04/31 गतेकाे निर्देशन बमाेजिम प्रकाशित मिति 2082/12/30 सम्मकाे वित्तिय विवरण
संलग्न फाइल डाउनलोड